Thursday, October 8, 2015

दसैंअघि नीजि सवारीले एक दिन इन्धन पाउने

काठमाडौं, असोज २२ । दसैंअघि निजी सवारी साधनले एक दिन इन्धन पाउने भएका छन् । गृह मन्त्रालय, वाणिज्य, तीनवटै सुरक्षा निकाय, आयल निगम र यातायत व्यवसायीबीच भएको बैठकले निजी सवारीलाई एक दिन इन्धन दिने निर्णय गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ। चाडबाड नजिकिएकाले राजधानीबाहिर जान चाहने उपभोक्तालाई एक दिनको लागि तेल दिने निर्णय भएको छ, मन्त्रालयका आपूर्ति व्यवस्सथापन तथा संसथान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने । मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई १० लिटर तेल दिइने निर्णय भएको छ ।
पत्रकारलाई नोबेल साहित्य पुरस्कार https://shar.es/1u36ul पत्रकारलाई नोबेल साहित्य पुरस्कार बेलारूसकी लेखिका स्वेतलाना एलेक्सिविचलाई सन् २०१५ को नोबेल साहित्य पुरस्कार दिने घोषणा गरिएको छ।बहुआयामिक मानवीय त्रासदीसँग जोडिएको र साहसिक समकालीन लेखनका लागि उनलाई यो पुरस्कार दिइएको स्विडिस एकेडेमीले बिहीबार घोषणा गरेको हो।र्नोबिल परमाणु… http://www.annapurnapost.com/News.aspx/story/20339#sthash.tg4nwFFg.gbpl&st_refDomain=&st_refQuery=

पत्रकारलाई नोबेल साहित्य पुरस्कार