Thursday, January 7, 2016

अन्धाे प्रेम

केहि दिन देखि अमर दिन अफिसकाे कामले ब्यस्त थिए । सधैं अाफ्नाे कार्यमा ब्यस्त रहने नयाँ जिबन र मन मिल्न साथी भेटेकाे थिएनन । एक दिनकाे कुरा हाे अमर दिप अरु दिन भन्दा अलि हतार थिए । माेटर ब्याईक मा अफिस जादै थिए माेबाईल काे रिङ्ग बज्दै थियाे तर बाईक भएर रिसिभ गर्न सकेनन अफिस पुगेर बाईक पार्किङ्ग गरेर मिस कल हेरे तर नयाँ नम्बर बाट थियाे र कसैले गरेकाे हाेला अावश्यक्ता परे फेरी कल हाेला नि भने कार्य कक्ष तिर लागे दिन भरि त अफिस काे कामले बेलुका घर फर्किए अनि भए टि भि मा न्यूज हरेर भाेलिकाे लागी अफिसकाे डकुमेन्ट तयारी गरेर बसे सबा १० भयाे र सुत्ने तयारी भए अनि बेड मा पल्टिए अकस्मात त्याे मिस कल कस्ले गरेकाे रहेछ फेरी कल पनि अाएन । नम्बर पनि अर्कै अ‌‍‍‍‌‌न्चल छ काे रहेछ र किन गरेकाे रहेछ भन्ठाने र कल रिप्लाई गरे चाैथाे रिङ्ग संगै कल रिसिफ भयाे रिसिभमा सुरिलाे स्वर ले हेल्लाे भनेर अपरिच केटी स्वर थियाे । हेल्लाे हजुर नमस्कार भनेसी नमस्कार मैले हजुर लाई चिन्न सकिन भनेर त्याे केटी ले भनिन ? अनि अमर दिप अक्मकाउदै भने अाज बिहान पैने १० बजे तिर हजुर काे नम्बर बाट मिस कल अाकाे थियाे किन हाेला ? र के काम थियाे र ? फेरी कल अाएन तर म ब्यस्त थिए र तुरुन्तै रिप्लाई गर्न सकिन ! त्यस पछि केटीले जवाफ दिईन सरी मिस्टेक नम्बर कल गरेछु भनिन । अनि अमर दिप अलि परिचित हुने साेच गर्दै केहि छैन कहिले काहि यस्तै हुन्छ के म हजुर संग परिचित हुन सक्छु ? केटी हल्का हासे झै गरि अाफ्नाे परिचय सरु नाम सहित काे अाफ्नाे ठेगाना बताईन । केहि बेर कुरा कानी पछि फेरी कुरा कानी गर्ने बाचा गरि बिदा भए । अमर दिप काे मनमा धेरै कुरा खेल्न थाल्याे कति मिठाे बाेली ब्यबहार अनि कति सफा मन ! कस्ति हाली ? मनमा अनेकाै कुरा खुल्दुलीदै कति बेला निदाए थाहा भएन बिहान अल्राम काे घण्टी ले बिउँझीए बिझिसके पछि पनि केहि फाेन काे कुरा लाई सम्झिएर बसे । सधैं जसाे अफिस जाने र अाउने कार्य चलिरहे पनि सरु सग फाेन कुरा मा धेरै नजिक पुगिसकेकाे अमर दिप बेलुका घण्टै फाेन कुरा हुने गर्थे । यति सम्म कि अाफ्नाे पर्शनल कुरा समेत खाेलि सकेका थियाे । छिट्टै तिमी बेेहुली बनाएर म मेराे घरमा ल्याउछु सरु ! .... क्रमश ....

No comments:

Post a Comment